जानकी मन्दिरलाई स्तरोन्नति गर्ने प्रदेश सरकारको तयारी

राैतहट साउन १८

प्रदेश नम्बर २ को राजधानी जनकपुरमा रहेको ऎतिहशिक जानकी मन्दिरको स्तरोन्नति हुनेभएको छ l प्रदेश नम्बर २ को सरकारले मन्दिरको स्तरोन्नतिको लागि प्रक्रिया अगाडी बढाए संगै जानकी मन्दिर अन्त्राष्ट्रिय मापदण्ड हुने भएकोछ l प्रदेश सरकारको मुख्य योजनाहरु मध्य एक मुख्यमन्त्री स्वक्षता कार्यक्रम को क्रममा जानकी मन्दिरको स्तरोन्नतिको लागि बजेट बिनियोजन गरिएको हो lमुख्यमन्त्री स्वक्षता कार्यक्रमको क्रममा बसको बैठकमा मुखायमंत्री मोह्माद लालबाबु राउत गदिले मन्दिरको स्तरोन्नतिको प्रस्ताव गरे पछि सो निर्णय भएको बैठकमा सहभागी संघिय समाजवादी फोरमका नेता रेवन्त झाले जानकारी दिनुभएको छ l भारतमा रहेका कतिपय मन्दिरहरुको स्तर बढी सक्दा समेत ऎतिहशिक जानकी मन्दिरको अवस्था जिर्ण हुदै गएको भन्दै प्रदेश सरकारले जानी मन्दिर परिसर भित्र संख्मर्मर लगाउने निर्णय गरेको स्वक्षता समितिक सदस्य समेत रहेको नेता झाले बताउनु भएको छ l सो को लागि बैठकले ६ करोड रुपिया बिनियोजन गरेको वहाले बताउनु भएको छ l

Recommended For You

Leave a Reply