फाेरम नेता िकरन साहकाे प्रयासमा रामेश्वर नाथको मन्दिर शिलान्याश

रौतहट , २१ साउन ।

क्षेत्र न २ का माननीय प्रत्यासी संघिय समाजवादी फोरम नेपालका नेता किरण साहले रामेश्वर नाथको शिलान्याश गर्नु भएको छ । आफ्नै गाउ राजपुरमा रहेको राम जानकी मठको प्राङ्गनमा बाबा रामेशवर नाथको मन्दिरको शिलान्याश गर्नुभएका हुन् । राजपुर नगर पालिका ५ मा हजारौ बोलबम कमरियाको उपस्थितिमा मन्दिरको शिलान्याश गरिएको स्थानीय वासीले बताएका छन । हिन्दुहरुको धर्म अस्थाको बलियो पार्ने उदेश्यले रामेश्वर नाथ मन्दिरको शिलान्याश गरेको उनले बताउनुभएको छ l प्रतिनिधि सभा निर्वाचनमा विजय प्रत्याशी अफताब आलमको निकटतम प्रतिद्द्वंदी रहेका नेता किरण सह पछिल्लो समयमा आफ्नो क्षेत्रमा निकै सक्रिय रहनु भएको छ l

Recommended For You

Leave a Reply