गाैरमा पोखरीमा डुबेर एक युवकको मृत्यु

रौतहट, २६ श्रावण । गौर नगरपालिका स्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।रौतहटको गौर नगरपालिका वडा नं ८ का मिश्रीलाल महतोको २७ बर्षीय छोरा जितेन्द्र महतोले सोही न.पा.को वडा नं ५ को सरकारी वकिल कार्यालय अगाडी रहेको पोखरीमा पानी हेर्ने क्रममा खुट्टा चाप्लीदा आज बेलुकी ६ बजेको समयमा मृत्यु भएको छ ।
शबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहायक प्रवक्ता प्रहरी निरीक्षक मनोज यादवले बताएका छन ।

स्राेत मधेश प्रदेश डट कम

Recommended For You

Leave a Reply