बुधबार प्रदेश २ मा सार्वजनिक विदा

भदौ ४ ,

प्रदेश २ को सरकारले बकर इद पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

सोमबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले पर्वको अवसरमा बुधबार विदा दिने निर्णय गरेको हो ।

Recommended For You

Leave a Reply