गौर नगरपालिका द्वारा सहिदको सम्मान , मेयर र उपमेयरको कार्यकक्ष मा सहिदको तस्विर

रौतहट , भदौ ३०
मधेश आन्दोलनको क्रममा सहिद भएका हरुको सम्मानमा गौर नगरपालिका सक्रिय भएको छ l गौर नगरपालिकाका निर्वाचित प्रतिनिधिहरुले मधेश आन्दोलनका सहिदहरुको सम्मानमा सहिदहरुको तस्विर राखेको छ l गौर नगरपालिकाका मेयर अजय गुप्ता र उपमेयर किरण ठाकुरले आफ्नो कार्यकक्षमा सहिदको तस्विर राखेको छ l ” मधेश आन्दोलन र सहिदहरुको बलिदानिकै कारणले नै देश संघियता र समाबेशीकरन को बाटोमा अगाडी हिंडेको छ l सहिदको सम्मान हामि सबैको कर्तब्य रहेको भन्दै मेयर अजय गुप्ताले आगामी दिनहरुमा अझ बढी कामहरु गर्ने बताउनु भयो l यता उपमेयर किरण ठाकुरले सहिदहरुको बलिदानी र त्यागलाई नकार्न नसकिने भन्दै सहिदको उछ सम्मान आवस्यक रहेको बताउनु भएको छ lसहिदको सम्मान हामि सबैको कर्तब्य रहेको भन्दै मेयर अजय गुप्ताले आगामी दिनहरुमा अझ बढी कामहरु गर्ने बताउनु भयो l यता उपमेयर किरण ठाकुरले सहिदहरुको बलिदानी र त्यागलाई नकार्न नसकिने भन्दै सहिदको उछ सम्मान आवस्यक रहेको बताउनु भएको छ l

Recommended For You

Leave a Reply