होलि सम्पूर्ण मधेशी समुदायलाई जोड्ने पर्ब हो – युवा नेता प्रकाश भाइ

रौतहट ६ , चैत्र
युवा मधेशवादी नेता प्रकाश भाइ मधेशियाले होलि सम्पूर्ण मधेशी समुदायलाई जोड्ने पर्ब रहेको बताउनु भएको छ l रंग र अबिरको पर्ब होलीको अवसरमा नेता प्रकाश भाइ मधेशियाले आयोजना गरेको शुभकामना अडान प्रदानको अवसरमा शुभ कामना अडान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रकाशले होलि पर्ब सद्भाव भाइचारा र उलासको पर्ब रहेको भन्दै वहाले सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्नु भएको छ l वहाले होलि पर्बलाइ अराजक नबनाई सभ्य र भब्य ढंगले मनाउन सबैलाई आह्वान गर्नु भएको छ l

Recommended For You

Leave a Reply