राजपा अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारी चयन भएका छन् ।

प्रत्येक २ महिनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक चुनिएका हुन् ।

यस अघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव थिए। यसपछि

अध्यक्षमण्डलका अन्य सदस्यहरु अनिल झा र राजकिशोर यादव क्रमशः संयोजक बन्नेछन्।

Recommended For You

Leave a Reply