ब्रेकिङ : माध्यमिक शिक्षा परिक्षा एसईई स्थगित

५ चैत, काठमाडौं । भोलि देखि सुरु हुने भनिएको माध्यमिक शिक्षा परिक्षा सरकारले स्थगित गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।सरकारले हाल लाइ अर्को मिति तोकेको छैन l

Recommended For You

Leave a Reply