आर डि सी नेपाल द्वारा गरुडा र माधवनारायण नगरपालिकालाई हाइजिन किट सहयोग

९ असाढ २०७७
ग्रामिण बिकाश केन्द्र रौतहटले रौतहटका दुई नगरपालिकालाई हाइजिन किट उपलब्ध गराएको छ l गरुडा नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच गरुडा र माधवानारयां नगरपालिकालाई सो सामग्रीहरु प्रदान गरेको हो l कोविड १९ पछि उत्पन्न परिस्थितिका बीच सो सामाग्रीहरु वितरण गरिएको हो l वर्ल्ड भिजन इण्टरनेशनलको सहकार्यमा कभर नेपाल परियोजनाको क्रममा सो सामाग्रीहरु वितरण गरिएको हो l कोरोना महामारीका बीच स्वक्षता प्रबर्धन गरे उद्देश्यका साथ् सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक राजेश चौधरीले बताउनु भएको छ l ग्रामिण बिकाश केन्द्रका अध्यक्ष पारस हुसैनले सो सामग्रीहरु गरुडा नगरपालिकाका नगर अध्यक्ष इन्नु राय यादव र माधव नारायाण नगरपालिकाका नगर अध्यक्ष बिरेन्द्र राय यादवलाई हस्तान्तरण गर्नु भएको हो l

Recommended For You

Leave a Reply