माधवनारायन नगरपािलकाकाे जनिहतमा जारि संदेश

४ चैत्र २०७६ रौतहट
बिश्वब्यापी महामारीको रुप लिसकेका कोरोना भाइरसको प्रसार रोक्न माधबनारायन  नगरपालिकाले अभियान थाल्ने भएको छ l नगर क्षेत्र भरि  अत्याधुनिक उपकरण सहितको स्वास्थ्य टोलि खटाउने र नगर भरिनै ब्यापक रुपमा प्रचार प्रशार सुरु गर्न लागिएको नगर प्रमुख बिरेन्द्र यादवले बताउनु भएको छ l नगरपालिका संग रहेको सम्पूर्ण स्रोत साधन परिचालन गर्ने जानकारी दिदै नगर प्रमुख मेहताले जागरुकतानै भाइरस नियन्त्रनको एक मात्र उपाय रहेकोले सोहि अनुसार काम अगाडी बढाइएको वाहाले बताउनु भएको छ l नगर भरि नगरपालिकाको टोलीले सचेतना फैलाउने र भाइरस सम्बन्धि जानकारी घर घरमा पुर्याउने वाहाले बताउनु भएको छ l

Recommended For You

Leave a Reply