बडहरवाको चार सय बाढ़ पिडितलाइ राहत वितरण

रौतहट , श्रावन ५ बाढले सब भन्दा धेरै प्रभावित भएको बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण गरिएको छ l केयर नेपाल र ग्रामिण बिकाश केन्द्र आर डी... Read more »

रामजानको अवसरमा खाध्यान वितरण

रौतहट ७ जेष्ठ २०७६ कतार चैरिटी नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपाल रौतहट र डी सी को आयोजनामा रौतहट सदरमुकाम गौरमा इसलाम धर्मावलम्बीहरुलाई खाध्यान वितरण गरिएको छ... Read more »

मुख्यमन्त्री हट्ने कुरा निराधार रहेको मन्त्रि योगेन्द्र राय यादवको स्पष्टोक्ति

जनकपुर , रौतहट १६ प्रदेश नम्बर २ का भुमि ब्यबस्था कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले प्रदेश सरकारका मुख्यमन्त्री हट्ने कुरा निराधार रहेकोक बताउनु भएको छ l यस युवा... Read more »

गौर नगर भित्रका सामुदायिक बिधालयहरुमा छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गौर नगरपालिकाको अभियान

रौतहट , पौष १० शैक्षिक सुधारमा आफ्नो ध्यान केन्द्रित रहेको भन्दै गौर नगरपालिकाले अर्को नमुना काम को सुरुवात गरेको गरेको छ l गौर नगरपालिका भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुमा... Read more »

बैलगाडीमा मोटरसाइकल ठोकिँदा २ जना गम्भीर घाइते ।

अमित ठाकुर।रौतहट।मंसिर ०२। रौतहट जिल्लाको गौर चपुर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदा सवार दुई जना गम्भीर घाइते भएका छन। अाज बेलुकी करिब ६ बजेको समयमा चपुर तर्फबाट गौर अाउँदै... Read more »

सृजनशिल सिर्सियाँ समाज द्वारा विभिन्न स्तरको उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान

रौतहट , कार्तिक २५ सृजनशिल सिर्सियाँ समाज द्वारा विभिन्न स्तरको उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान गरिएको छ l आइतवार गौर नगरपालिकाको वार्ड नम्बर ९ सिर्सियाँमा आयोजित एक कार्यक्रमका बीच उत्कृष्ट बिधार्थिहरुलाइ... Read more »

वडाध्यक्ष डिके झा द्धारा छठ व्रतालुलाई साडी

रौतहट । कार्तिक २५ । खास गरी तराई मधेसमा विशेष तरिकाले मनाईने आस्था र विश्वासको पर्व छठमा वर्त बस्ने व्रतालुहरुलाई अहिले विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरु साडी , बाँसका समाग्रीहरु... Read more »

देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेलको बिकाश यात्रा , नगरवासी भनछन् मेयरले उत्कृष्ट काम गरे

रौतहट , कार्तिक २४ रौतहट जिल्लाको एक स्थानीय तह देवाही गोनाही नगरपालिकाका मेयरले बिकाश यात्रा सुरु गर्नुभएको छ l मेयर धर्मेन्द्र पटेलले सनिवार आफ्नो नगरपालिका क्षेत्र भित्र सो यात्रा... Read more »

स्थानीय सरकारको अभ्यास गर्दै दुर्गा भगवती गाउपालिका , १०० परिवारलाई बसोवासको ब्यबस्था मिलाउने

रौतहट , कार्तिक २३ स्थानीय सरकारको हसियतमा रहेका स्थानीय तहहारुले सोहि अनुरोप काम गर्न थालेको छ l रौतहट जिल्लाको एक स्थानीय तहले स्थानीय सरकारको झझल्को दिदै आफ्ना प्राथमिकताहरु निर्धारण... Read more »

आय आर्जनको लागि १२० परिवारलाई बाख्रा वितरण

रौतहट , कार्तिक ९ रौतहट जिलाको बिभिन्न स्थानीय तहहरुमा आय आर्जनको लागि भन्दै १२० बिपन्न परिवारलाइ बाख्रा बितरण गरिएको छ l कतार च्यारिटीको आर्थिक सहयोग र ग्रामिण बिकाश केन्द्र... Read more »