राज्य मन्त्रि योगेन्द्र यादव द्वारा शिव मन्दिरको सिलान्याश

रौतहट ,साउन ३०
प्रदेश न.2को कृषि राज्यमन्त्री योगेन्द्र यादवले शिव मन्दिरको शिलान्याश गर्नु भएको छ l रौतहट निर्वाचन क्षेत्र नम्बर १ को ख बिधान सहभा क्षेत्र बाट निर्वाचित राज्य मन्त्रि यादवले बुधवार जिल्लाको दुर्गा भाग्वती गाउपालिका वार्ड नम्बर 4को छतौना टोलको रामजानकी मठको जग्गामा शिव मन्दिरको शिलान्यास गर्नु भएको हो l मन्त्रि बने पछि पटक पटक आफ्नो गृह जिल्लाको भ्रमण गर्ने मन्त्रि यादवले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर काम गरि रहनु भएको हो l उक्त शिलान्याश कार्यक्रममा वार्ड अध्यक्ष डी के झा लगायतका जनप्रतिनिधि कर्मचारी नागरिक समाज पार्टी प्रतिनिधिको उपस्थिति रहेको थियो l साथै मन्त्रि यादवले वडा न.3 मत्सरी कार्यालयको निरीक्षण पनि गर्नु भएको छ l

Recommended For You

Leave a Reply