
सडक बिभागको लापरबाहीको कारण धरहरी देवाही सडक खण्डको अवशथा अस्तब्यस्त बनेको छ।।।सडक बिभागबाट ठेक्का समेत भैसकेको सो योजनाको काम सम्बन्धित ठेकेदारले समयमै नगरे पछि आवत जावत कठिन भएको छ। यता देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले ठेकेदारले समयमा काम नगरेको गुनासो गर्नु भएको छ। आफुले सडक बिभागको प्रमुख दरोगा प्रसाद सङ सम्पर्कमा रहेको र अबिलम्ब सो ठेक्काको काम गर्न सम्बन्धित निकायलाइ आग्रह गर्नु भएको छ।। उक्त सडक खण्डमा समयमै सम्बन्धित थिकदारले काम नगर्दा सो क्षेत्रका आम जनतालाई यत्रा गर्न कठिन भएको छ।